公益社団法人 福岡県国際交流センター

Fukuoka is Open

सूचना

फ़ुकुओक प्रिफेक्चरले बहुभाषिक पोर्टल साइटको प्रकाशन गरेकोछ।जीबनयापनको लागि अत्यावश्यक शिक्षा , स्वास्थ्य-चिकित्सा , रोजगारी , आबाश आदिको जानकारी साथै बिदाकोदिन रमाइलो गर्दै खान सकिने बिभिन्न परिकार भ्रमणगर्न सकिने स्थान लगायत बिभिन्न जानकारीहरु राखिएकोछ

फ़ुकुओक प्रिफेक्चर एउटा सजीव बसोबास मैत्री शहर छदैंछ , यसमा सबैले आफ्नो संभाव्यता र क्षमता प्रदर्शन गर्न सकिने शहर निर्माण को लागि यंहा बसोबश गर्नुहुने बिदेशी नागरिक हरुको लागि भिडिओ  निर्माण गरेकाछौ ।

साइट चिनियाँ , कोरीयन ,थाईभाषा ,भियतनामी, नेपाली लगायतका भाषामा  प्रकाशित छन् ।                                                    तलको लिंक बाट हेर्नसकिनेछ।  

https://www.fisop/net