公益社団法人 福岡県国際交流センター

  • मुख्य पृष्ठ
  • कोकुसाई हिरोबा बन्द हुने समय परिवर्तनको सूचना

कोकुसाई हिरोबा बन्द हुने समय परिवर्तनको सूचना

सूचना

रेइवा 6 जनवरी 4 तारिक ( बिहिबार ) देखि यस संस्थाको तेस्रो तल्ला [ कोकुसाई हिरोबा ] ( फुकुओका प्रान्त विदेशी नागरिक परामर्श केन्द्र समेत ) को बन्द हुने समय बेलुका 6 बजेमा परिवर्तन हुनेछ |

[नयाँ खुल्ने समय तालिका ]
बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म
 ※डिसेम्बर 29 देखि जनवरी 3 तारिकसम्म बन्द रहनेछ

  • मुख्य पृष्ठ
  • कोकुसाई हिरोबा बन्द हुने समय परिवर्तनको सूचना